Central Department Of Hydrology & Meteorology Tribhuvan University
Student Exchange कार्यक्रममा सहभागी हुनका लागि निवेदन पेस गर्न आव्हान
Posted on: 6 March, 2025
05 September, 2022
आज मिति २०७९/०५/२० गते सोमबार त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागबाट हालसालै सेवा निवृत्त हुनुभएका सह-प्राध्यापक डा. तिर्थराज अधिकारीद्वारा आफ्ना मातापिताको सम्झनामा चन्द्रलोक जलवायु विज्ञान पुरस्कार प्रदान गर्नका लागि रु ३,५१,१११/- (अक्षरुपी रु तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ ) को चेक अक्षय कोष स्थापनार्थ विभागीय प्रमुख प्रा. डा. दिपक अर्याललाई हस्तान्तरण गर्नुभयो । उक्त पुरस्कार प्रत्येक वर्ष अक्षय कोषको व्याज रकमबाट जल तथा मौसम विज्ञान विषयका उत्कृष्ट एक विद्यार्थीलाई प्रदान गरिनेछ ।