Central Department Of Hydrology & Meteorology Tribhuvan University
प्रस्ताब स्वीकृत गर्ने अाशयकाे सुचना
Posted on: 17 March, 2026
07 July, 2022
जल तथा मौसम बिज्ञान केन्द्रिय विभागका विभागीय प्रमुख प्रा. डा. दिपक अर्याल, प्रा. डा. टेक बहादुर क्षेत्री तथा सह प्रा. डा. तिर्थराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको ६३ औ वार्षिक दिवस २०७९ को सु अवसरमा त्रिभुवन विश्वविद्यालय दीर्घ सेवा पदक प्राप्त गर्नु भएकोमा हार्दिक बधाई !
