Central Department Of Hydrology & Meteorology Tribhuvan University
Admission notice for M.Sc. 2nd semester students
Posted on: 22 July, 2026
13 June, 2023
हार्दिक बधाई !
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. दिपक अर्यालज्यू सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिज्यूबाट विश्वविद्यालय सभाको सदस्य पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई !
