प्रा. डा. दिपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

प्रा. डा. दिपक अर्याल त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त

09 July, 2025

हार्दिक बधाई !

 त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक तथा पूर्व विभागीय प्रमुख प्रा. डा. दिपक अर्यालज्यू सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिज्यूबाट २०८२ असार २५ गते बुधबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई !