प्रा. डा. दिपक अर्याल विश्वविद्यालय सभाको सदस्य पदमा मनोनित

प्रा. डा. दिपक अर्याल विश्वविद्यालय सभाको सदस्य पदमा मनोनित

13 June, 2023

हार्दिक बधाई !

 त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. दिपक अर्यालज्यू सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिज्यूबाट विश्वविद्यालय सभाको सदस्य पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई !