Central Department Of Hydrology & Meteorology Tribhuvan University
Student Exchange कार्यक्रममा सहभागी हुनका लागि निवेदन पेस गर्न आव्हान
Posted on: 6 March, 2025
07 January, 2023
शितलाहरको जानकारी दिने उद्देश्यले जल तथा मौसम बिज्ञान केन्द्रिय बिभाग, त्रिभुवन विश्वबिद्यालयले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। यस बिषयमा उत्सुकता हुने सवैजनालाइ निमन्त्रणा छ।
मिति: सोमबार, २०७९ पौष २५ गते
समय: दिउसो १ बजे
स्थान: जल तथा मौसम बिज्ञान केन्द्रिय बिभाग, त्रिभुवन विश्वबिद्यालय, किर्तिपुर