Central Department Of Hydrology & Meteorology Tribhuvan University
Admission notice for M.Sc. 2nd semester students
Posted on: 22 July, 2026
22 April, 2021
सूचना
यस जल तथा मौसमा विज्ञान केन्द्रिय बिभागमा M.Sc. First Semester मा अध्ययनरत बिद्यार्थीहरुको परिक्षा मिति २०७८/०१/१२ गते बिहान १०.०० बजे देखी ५.०० बजे सम्म सन्चालन हुने ब्यहोरा सम्पूर्ण बिद्यार्थीहरुलाई यसै सूचना मार्फत सूचित गराइन्छ ।
बिभागीय प्रमुख
